After header
Browsing Category

Text Breaking

तास खेलिरहेका ११ जना ७ लाख ४५ हजार नगदसहित पक्राउ

झापा जिल्लाको दमक नगरपालिका ८ बाट तास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ७ बजे दमकस्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेका ११ जनालाई ७ लाख ४५ हजार ५ सय नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका…

टाइब्रेकरमा स्पेन स्तब्ध, इटाली युरोकपको फाइनलमा

टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटालीले युरोकप फुटबलको फाइनलमा स्थान बनाएको छ । स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले हानेको पेनाल्टी मिस भएसँगै सो टीम सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । यता इटालीबाट म्यानुअल लोकाटेल्लीबाहेक…

बढ्दै कोरोना संक्रमण : लगातार दोस्रो दिन निको हुनेभन्दा संक्रमितको संख्या बढी

नेपालमा लगातार दोस्रो दिन निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी देखिएको छ । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो । मंगलबार २६३४ जनामा…

आमिर खानको दोस्रो पटक सम्बन्धविच्छेद

बलिउड अभिनेत्री आमिर खान र किरण रावको १५ वर्ष पछाडि सम्बन्धविच्छेद हुने भएको छ । यो आमिर खानको दोस्रो सम्बन्धविच्छेद हो । आमिरको​ पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो । आमिर र किरणले संयुक्त विज्ञप्ति…

असार १५ मा सुष्माको हट अवतार,

पछिल्लो समयका व्यस्त मोडल मध्यकी एक हुन् सुष्मा अधिकारी । अहिलेसम्म करिब तीन सय बढी म्युजिक भिडियो मोडलिङ गरिसकेकी उनले महिनामा कम्तीमा पनि तीनदेखि चार भिडियो गरेकी नै हुन्छिन् । सानैदेखि नृत्य रुचि राख्ने उनी ६ वर्ष अगाडि…