After header
Browsing Category

Text Breaking

नेतात्रयले बोलाएको केन्द्रीय सदस्यको भेला किन भयो स्थगित ?

काठमाडौं । नेपाली काँग्रेसका नेतात्रयले आजका पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व…

आजको मौसम पूर्वानुमान : चट्याङसहित अति भारी बर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको सक्रिय रहने भएकाले देशका धेरै भूभागमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी…

राजनीति फेरि पनि एमालेलाई नै केन्द्रबिन्दु बनाएर अघि बढ्छ : ओली

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीति फेरि पनि एमालेलाई नै केन्द्रबिन्दु बनाएर अघि बढ्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले एमाले र सरकारका विरुद्ध स्याल हुईया मच्चाउनेहरु धेरै समय नटिक्ने बताए ।…

सभामुख सापकोटाको तर्फबाट ५ अधिवक्ताले बहस गर्ने

सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापना र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिटमाथि आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट ५ अधिवक्ताले बहस गर्ने भएका छन् । सर्वोच्चको संवैधानिक इजलासमा जारी…

‘प्रधानमन्त्रीले लहडमा प्रतिनिधिसभा विघटन गरेका होइनन्’

प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन विज्ञ बाबुराम दाहालले संविधानको धारा ७६ (५)को व्याख्या सर्वोच्च अदालतले नै गरेर निकास दिनुपर्ने बताएका छन् । शुक्रबार संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि सरकारका तर्फबाट बहस…