After header
Browsing Category

Text Breaking

फिल्म ‘द आर्टिष्ट’ सार्वजनिक

कोरोनाको कारण फिल्म हल बन्द भएकोले केही फिल्म डिजिटल प्लेटफर्मबाट पनि रिलिज गरिएका छन् । यस्तैमा फिल्म ‘द आर्टिष्ट’ समेत नेट टिभीमा रिलिज गरिएको छ । जीवन शाहीको निर्देशन रहेको फिल्मका निर्माता टीकाध्वज थापा ‘रमेश’ हुन् । कोरोना भाइरसको…

माधव पक्षको जीत : हस्ताक्षर फिर्ता नलिने, बैठकअघि वार्ता गर्ने

नेकपा एमालेमा माधवकुमार नेपाल पक्षले गत फागुनदेखि उठाउँदै आएको जेठ २ अघिको संरचनामा फर्कनुपर्ने माग पूरा भएको छ । अन्ततः माधव नेपाल पक्षले पार्टीभित्रको लडाइँमा जीत हासिल गरेको छ । मंगलबार बालुवाटारमा बसेको केपी ओली पक्षको स्थायी…

भारी वर्षाको सम्भावना : उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। जसकारण प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाको…

‘मिस नेपाल नर्थ अमेरिका’को कोरियोग्राफरमा सदीक्षा

अमेरिकामा आयोजना हुने सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल नर्थ अमेरिका’को अफिसल कोरियोग्राफरमा ‘मिस नेपाल वर्ल्ड २०१०’की विजेता सदीक्षा श्रेष्ठ नियुक्त भएकी छन् । मिस नेपाल नर्थ अमेरिकाको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले…

स्कुल पढ्ने उमेरमा बलिउड छिरेकी कंगना रनौतका १५ वर्ष

बलिउड अभिनेत्री कंगना रनौतको बलिउड यात्राले १५ वर्ष पार गरेको छ । उनले सन् २००६ मा ‘ग्यागस्टर’ बाट बलिउडमा पाइला राखेकी थिइन् । उनले बलिउडमा काम सुरु गर्दा उनी नाबालिग थिइन् । उनले फिल्म उद्योगमा आफूले बिताएका वर्षहरुलाई एक कोलाज…