After header
Browsing Category

Text Breaking

सकियो आलियाको ‘गंगूबाई काठियावाडी’

अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘गंगूबाई काठियावाडी’को छायाँकन सकिएको छ । सञ्जय लीला भन्सालीको निर्देशन रहेको फिल्मको सुटिङ आइतबारबाट सकिएको हो । जसको जानकारी आलियाले सामाजिक सञ्जालमार्फत गराएकी छन् । ८ डिसेम्बर २०१९ बाट छायाँंकन…

अब्दुर रहमान थियो शाहरुख खानको वास्तविक नाम, यी चर्चित कलाकारको खास नाम धेरैलाई थाहै छैन

बलिउडका बादशाह भनेर चिनिने शाहरुख खानले अनुपम खेरलाई दिएको एक अन्तरवार्तामा खुलासा गरेका थिए कि सानोमा उनको नाम अब्दुर रहमान थियो । यो नाम उनको हजुरआमाले राखेकी थिइन् । सानोमा राखिएको नाम उनले कहीँ पनि दर्ता भने गरेका थिएनन् । पछि उनले…

सुरवीर पण्डितको जीवन : मेरो मृत्युको जिउँदै अनुभव गर्न पाएँ

सुरवीर पण्डित पछिल्लो समय कलाकारितामा ‘दारी बा’का नामले चर्चित छन् । यो परिचय उनले हास्य सिरियल ‘मेरी बास्सै’बाट पाएका हुन् । यो सिरियलबाट उनी सर्वत्र चिनिएका हुन् । कलाकारितामा सुरवीर पण्डितको नामबाट चिनिएका उनको वास्तविक नाम केशवप्रसाद…

आजदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने

आजदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सोमबार बिहान बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा विगतको भन्दा केही खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न…

मौसम पूर्वानुमान : बुधबारबाट धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

मौसम पूर्वानुमान महाशाखाले बुधबारबाट मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय रहँदा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा भारी र धेरै…