After header
Browsing Category

Text Breaking

करीना कपूर कसरी घटाउँछिन् बढेको तौल ?

बलिउड अभिनेत्री आफ्नो शरीरको अवस्थालाई लिएर निकै चिन्तित रहन्छिन् । उनको शरीर निकै सुगठित पनि रहने गर्छ । तर, गर्भवती भएको र बच्चा भएको अवस्थामा तौल बढ्ने गर्छ । पहिलो सन्तानपछि निकै मोटाएकी करीना पुनः आफ्नो तौल निकै घटाएकी थिइन् । फेरि…

अक्षय कुमारसँग एक्सन फिल्म गर्नेछन् सुनिल शेट्टीका छोरा अहान

सुनिल शेट्टीका छोरा अहानको डेब्यू फिल्म ‘तडप’ रिलिज पनि भएको छैन उनको खातामा एउटा अर्को ठूलो फिल्म परेको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने उनी तडपकै निर्देशक साजिद नाडियाडवालाको एउटा ठूलो प्रोजेक्टमा अक्षय कुमारसँग स्क्रिन सेयर गर्नेछन्…

क्लासी लुक्समा ‘ड्रिम गर्ल’ नुसरत

फिल्म ‘ड्रम गर्ल’ अभिनेत्री नुसरत भरुचा फेसन सेन्स राम्रो भएकी अभिनेत्री हुन् । उनी हर हमेसा बोल्ड तस्विरका कारण समेत चर्चामा छाउने गर्छिन् । कयौं पटक बोल्ड लुक्सका कारण उनले दर्शकको तारिफ पाएकी छन्, कहिले ट्रोलको सामना गर्नु परेको अनुभव…

असोजमा रिलिज होला त ‘चुरीफुरी’ ?

समसामयिक बिषयमा कमेडी मिसाएर निर्माण भएको फिल्म हो ‘चुरीफुरी’ । ऋषिराज आचार्यको निर्देशन रहेको फिल्मको फष्टलुक गत चैत्रमा सार्वजनिक भएको थियो । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति आगामी असोज १ गते घोषणा गर्दै फष्टलुक सार्वजनिक गरेको थियो…

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई शुरु हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजबाट निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न लिखित आदेश गरेका थिए । विघटन बिरुद्ध ३० वटा…