After header
Browsing Category

Text Breaking

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

बुधबार दिउँसो सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन…

विमलेन्द्रको विश्लेषण : शेरबहादुरले एक्लै चुनाव जित्दैनन्

काठमाडौं । नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा सभापति शेरबहादुर देउवाले आफ्नो समूहको मात्रै भोटबाट सभापतिमा चुनाव नजित्ने अर्का प्रत्यासी उपसभापति विमलेन्द्र निधिले दाबी गरेका छन् । सभापतिको उम्मेद्वारी घोषणा गरेका निधिले सोमबार…

रणवीर कपुरदेखि हिना खानसम्म, जसले गुमाए कोराना चपेटोको समय बुबा,

मुम्बई । कोरोना हरेकका लागि दुःख बनेर भित्रिएको छ । भारतीय फिल्म तथा टेलिभिजन स्टार पनि यसबाट अछुत रहन सकेनन् । आज ‘फादर्स डे’ हो । सोही अवसर पारेर कोरोनाकालमा बुबा गुमाएका केही सेलिब्रेटीको यहाँ चर्चा गर्न खोजिएको छ । बाबिल…

मेलम्ची बाढीमा हेलम्बुदेखि २२ किलोमिटर बगेको गर्भिणी भैँसीको सुखान्त कथा

असार २ गते दिउँसो सिन्धुपाल्चोकको चनौटेमा मेलम्ची बाढीमा बगिरहेको एउटा भैँसी देखियो । तर खोलाको बाढीमा बग्दै गरेको भैँसीलाई उद्धार गर्न कोही जान सक्ने अवस्था थिएन । स्थानीय रवि खड्काले खिचेको भिडियोमा स्थानीयहरुको आवाज सुनिन्छ,…

महन्थ ठाकुरको निर्णयबाट उपेन्द्र यादव पक्षका यी नेता भए आउट

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्षबाट २० जना राखेर कार्यकारिणी समितिमा हेरफेर गरेका छन् । तर अध्यक्ष यादव पक्षले त्यसलाई जालसाजी र फर्जी भन्दै आपत्ति…