After header
Browsing Category

Text Breaking

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै

वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ। आज निर्जला एकादशीमा रोपिएको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ।…

नेकपा माओवादी केन्द्रको आकस्मिक बैठक : गर्‍यो दुई निर्णय

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको आकस्मिक बैठक बसेको छ । सोमबार बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् । साथै उक्त बैठकले निर्वाचन आयोगसँग सम्बन्धित निर्णय पनि गरेको छ…

पहिरोले मर्स्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो

मनाङको चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङदी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । उनले…

थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ को मृत्यु

बितेको २४ घण्टामा ११ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३६६० जना संक्रमणमुक्त हुँदा ३४ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार…

हेलम्बुमा बाढीबाट २३ जना बेपत्ता, सयौं परिवार विस्थापित

गत असार १ गतेदेखि सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीबाट २३ जना बेपत्ता भएका छन् । हेलम्बु गाउँपालिकाले शनिवार बाढीबाट भएको क्षतिको विवरण सार्वजनिक गर्दै सो गाउँपालिकाबाट ४ महिला र १९ पुरुष बेपत्ता भएको जनाएको छ । गत असार १…