
Browsing Category
Text Breaking
सरकारको भविष्य बजेटले निर्धारण गर्छः राजेन्द्र पाण्डे
बागमती प्रदेश सभा सदस्य एवम् नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले प्रदेश सरकारको भविष्य मंगलबार संसद्मा प्रस्तुत हुने बजेटले निर्धारण गर्ने बताएका छन् ।
सांसद् पाण्डेले रातोपाटीसँग कुराकानी गर्दै मुख्यमन्त्री…
कृष्ण थापाको प्रदेश सांसद पद खारेज
गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सो आदेश सँगै थापाको पद गएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र…
प्रदेश प्रमुखले समावेशी–समानुपातिक विषय हामीलाई सिकाउनु पर्दैन : मन्त्री यादव
प्रदेश २ सरकारले संघीयता, अधिकार, पहिचान, राज्यको हरेक निकायमा समावेशी समानुपातिक पहुँच र महिला, दलित, अल्पसंख्यक र सीमान्तकृत वर्गका लागि आरक्षणसहितको एजेन्डाप्रति आफू प्रतिवद्ध रहेको जनाएको छ ।
प्रदेश २ सरकारको प्रवक्ता ज्ञानेन्द्र…
पछिल्लो २४ घण्टामा २९१८ कोरोना संक्रमित थपिए, ५३ जनाको मृत्यु
पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ९ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यसैगरी ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ।
यस्तै गत २४ घन्टामा ५…
नरोत्तम वैद्यविरुद्ध हत्या दुरुत्साहनको मुद्धा चलाइएको भन्दै काँग्रेसको आपत्ति
बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्धा चलाइएको भन्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ ।
नेपाली कांग्रेसका प्रदेश सभा…