
Browsing Category
Text Breaking
मंगलबारदेखि निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ?
काठमाडौं उपत्यकामा मंगलबारदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले आइतबार निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको छ । पछिल्लाे पटक वैशाख…
लकडाउनपछि यस्तो छ कट्रीनाको योजना
मुम्बई । कट्रीना कैफ बलिउडकी लोकप्रिय अभिनेत्री मध्येकी एक हुन् । बहु प्रतिभाका कारण उनी सबैको प्रिय छिन् । उनी अबको दिनमा रोहित शेट्टीको फिल्म ‘सुर्यवंशी’ र हरर कमेडी फिल्म ‘फोन भूत’ मा देखिने छिन् ।
त्यसपछि उनको अर्काे एक ठुलो फिल्ममा…
टिभीका ‘महादेव’ ले सुशान्तले झैं आत्महत्या गर्न लागेको दाबीपछि हंगामा
टिभी जगतका चर्चित अभिनेता मोहित रैनाले अभिनेत्री सारा शर्मासहित चारजनाविरुद्ध ऊजुरी दर्ता गरेका छन् । अभिनेताले मुम्बईको गोरेगांव प्रहरी स्टेशनमा अभिनेत्रीविरुद्ध ऊजुरी दर्ता गरेका हुन् ।
वास्वतमा मोहित रैनाको विषयमा केही दिन अघि सोसल…
ठाकुर पक्षले आयोगमा अझै बुझाएन प्रमाण
जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले निर्वाचन आयोगले माग गरेअनुसार कागजात अझै बुझाएको छैन । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासित गर्दै कारवाहीबारे निर्वाचन आयोगलाई…
नेपालमा ५ लाख बढी संक्रमणमुक्त, मृत्यु हुनेकाे संख्या पनि ८ हजार नाघ्यो
पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा पीसीआर विधिबाट कूल संक्रमितको संख्या ५ लाख ९५…