
Browsing Category
Text Breaking
मन्त्री बनेपछि केही बचत, घरायसी सामान र पुस्तकबाहेक मेरो अरु सम्पती थपिएको छैन : प्रदीप ज्ञवाली
परराष्ट्र मन्त्रीबाट बिदा भएका प्रदीपकुमार ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् । उनले मन्त्री रहँदाको अवधिमा विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको लेभी ६,२०,००० गरी जम्मा ९,३४,९३०…
सरकारमा सहभागितालाई लिएर जसपाका कार्यकर्ता विभाजित
मधेस आन्दोलनका विभिन्न शृङ्खलालाई नेतृत्व गरेका अनुहार केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएको विषयलाई लिएर तराई मधेसमा मिश्रित प्रतिक्रिया पाइएको छ ।
एउटा पक्षले वर्तमान सरकारमार्फत तराई मधेसका माग पूरा गराउन खटेका नेताहरु कतिपय…
होम डेलिभरी र ई–वाणिज्यमा लागू सरकारी प्रतिबन्धको ई–व्यापार संघद्वारा आलोचना
काठमाडौं । ई–व्यापार संघ नेपालले होम डेलिभरी र ई–वाणिज्यमा लागू सरकारी प्रतिबन्धको आलोचना गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित अधिकारीहरूसँग पटक–पटक छलफल गरे पनि जेठ ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञाले होम डेलिभरीलाई सहज…
रवि र स्मिताको नयाँ गीत ‘राजा रानी’ सार्वजनिक
नेपाल आइडल विजेता रवि ओड र गायिका स्मिता दाहालको स्वर रहेको गीत ‘राजा रानी’ सार्वजनिक भएको छ । गीतमा शब्द भीम बिसीको र संगीत रिकेश गुरुङ रहेको छ । गीतको भिडियोमा कविता श्रेष्ठ, रवि ओड, प्रियंका शिवाकोटी र दिनेश विष्टको अभिनय छ ।…
आमा बनिन् गायिका नीति मोहन
मुम्बई । बलिउडकी चर्चित गायिका नीति मोहन आमा बनेकी छन् । उनले बुधबार छोरोलाई जन्म दिएकी छन् । जसको जानकारी उनका पति अभिनेता निहार पाण्डेले सामाजिक संजाल मार्फत गराएका छन् ।
पाण्डेले आमा र बच्चा दुबै सुरक्षित रहेको समेत बताएका छन् ।…