After header
Browsing Category

Text Breaking

सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार

काठमाडौं । सिरहामा औषधी व्यवसायीलाई अज्ञात समूहले गोली हानेर भागेको छ । मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथि गएराती अज्ञान समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सालिकराम शर्मा…

प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाई आज

काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आइतबार सुनुवाई हुँदै छ । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आइतबार सुनुवाई हुनेगरी इजलास स्थगित गरिएको थियो । संवैधानिक…

राउटे युवतीलाई होटलमा लिएर दुर्व्यवहार, होटल सञ्चालकसहित तीन जना पक्राउ

सुर्खेत । राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ। ती युवतीलाई युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो…

विष्णुलाल वाइबा : गरीब गुरुवाका नेता

बीएलका नाममा सुपरिचित कमरेड विष्णुलाल वाइबा हामीबीच रहनुभएन । २०७८ साल जेठ २० गते ६ बजेर २० मिनेटमा दमकको आम्दा अस्पतालमा उहाँको निधन भयो । उहाँप्रति हार्दिक श्रद्धाञ्जली । बिसं २००० साल फागुणमा जन्मनुभएका कमरेड बीएल जनकपुर–…

के हो बैङ्क र सामाजिक सुरक्षा कोष बीचको लफडा ?

सामाजिक सुरक्षा कोषले बैङ्क तथा वित्तीय संस्थाहरुलाई कोषमा आबद्ध हुन पटक–पटक सूचना नै निकालेर आग्रह गर्दै आएको छ । तर, बैङ्क हरुले भने कोषमा आबद्ध हुन चासो दिइरहेका छैनन् । वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको संगठन नेपाल वित्तीय…