
Browsing Category
Text Breaking
‘मनोबल के हो भन्ने बल्ल बुझियो’
दयाहाङ राईलाई नयाँ फिल्ममा लिन निर्माता, निर्देशकले कम्तीमा पनि एक वर्ष कुर्नुपर्थ्यो । एकपछि अर्काे फिल्मको सेड्युलले उनलाई सधैँ भ्याइ नभ्याइ हुनेगर्थ्यो । तर, सर्वसाधारणलाई कोरोनाको दोस्रो लहरबाट जोगाउन विगत सरकारले एक महिनादेखि…
छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको बिषय : अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको बिषय भएको बताएका छन् ।
जातीय छुवाछुत तथा उन्मुलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै…
चुरे क्षेत्रमा सरकारले कालीदास प्रवृत्ति देखायो : विमलेन्द्र निधि
काठमाडौं । दोस्रोपटक संसद विघटन भई मुलुकको राजनीतिक कार्यदिशा सर्वोच्च अदालतमा विचाराधीन छ । प्रधानमन्त्री केपी शर्मा ओली अदालतबाट संसद विघटन सदर गराएर मुलुकलाई चुनावमा कसिएका छन् । विपक्षी गठबन्धन संसद पुनस्र्थापना गराई नयाँ सरकार बनाउने…
एमालेलाई समर्थन गर्ने जनमोर्चाका सांसद थापा पदमुक्त
राष्ट्रिय जनमोर्चा (राजमो)गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले पदमुक्त गरेको छ । बिहीबार जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेअनुसार सभामुखले बैठकमा कारबाहीसम्बन्धी पत्र पढेर…
जसपाभित्र उपेन्द्र र महन्थमध्ये कसको पल्ला भारी ?
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालभित्र दुई पक्षले एक अर्कामाथि कारवाही गरेसँगै पार्टी विभाजनको सँघारमा पुगेको छ । पार्टीका दुईजना अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासन गरेका छन् । उनीहरुले निर्वाचन आयोगलाई…