After header
Browsing Category

Text Breaking

कोभिड संक्रमितको उपचारमा खटिएका चिकित्सकको मृत्यु

भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा ३५ वर्षीय डा.पशुपति रजौरियाको बुधबार राती मृत्यु भएको हो । डा.रजौरियाको…

पीसीआर घटेको होइन, परिक्षण गर्न नआएको हो: प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल

गएको हप्तादेखि हिजो(बुधबार) सम्मको पिसिआर परिक्षण हुने दर घट्न थालेपछि सबैतिर यसबारे चासो हुन थालेको छ । बुधबार मात्र १६ हजार ८७८ वटा स्वाव नमुना परिक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण रहेको पुष्टि भएको छ । यो परिक्षणमा गएको नमुनाहरूको…

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको मन्त्रीपरिषदको बैठक नियमित बैठक हो । बैठकका एजेन्डाबारे जानकारी दिइएको…

‘नेपाल भेरियन्ट’ देखिएको छैनः स्वास्थ्य मन्त्रालय

नेपालमा ‘नेपाल भेरियन्ट’ फैलिएको हल्ला गतल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा अल्फा बी.१.१.७०, डेल्टा बी.१.६१७.२ र कप्पा ९बी.१.६१७.१ भेरियन्ट देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।…

माधव समूहको भेलामा पाण्डे र भुसालको ब्रिफिङ : बालुवाटारले भुल्याउन मात्रै खोज्यो

नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहको भेला बिहीबार भर्चुअल माध्यमबाट भएको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको भेलामा सुरुमै नेता माधव कुमार नेपालले धारणा राखेका थिए । उनले एमालेभित्रको विवाद र विकसित परिस्थितका बारेमा कुरा सुरु…