After header
Browsing Category

Text Breaking

राष्ट्रपति र प्रधानमन्त्रीको संस्कार र व्यवहारको हामीले दुश्परिणाम भोगिरहेका छौं : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले कुनै देशको राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले लोकतान्त्रिक गणतन्त्रको…

गणतन्त्रलाई परिष्कृत गर्न संविधानसम्मत चल्न र जनअभिमतको कदर गर्न अनिवार्य : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत,…

बेलायतमा कोरोना संक्रमणदर निरन्तर उकालो लाग्दै

लण्डन । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । दैनिक संक्रमण बढ्न थालेपछि सरकारको रोडम्याप अनुसार आगामी जुन २१ बाट पूर्ण रुपमा लकडाउन खोल्ने योजना लम्बिन सक्ने सम्भावना बढेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल…

अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको जनाएका छन्। शनिबार गणतन्त्र दिवसमा शुभकामना सन्देश जारी गर्दै प्रतिशोधी भावना, अहंकारी सोच र शैली…

केपी ओली मुलुकलाई दक्षिणपन्थी भासतर्फ लैजान उद्यत छन् : नेता खनाल

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संवैधानिक ’कू’ गरी मुलुकलाई प्रतिगमनमा धकेलेको बताएका छन् । गणतन्त्र दिवसमा शुभकामना सन्देश जारी गद इतिहासमा राष्ट्रघाती र…