After header
Browsing Category

Text Breaking

रिट निवेदकको जिकिर– प्रधानमन्त्री पद रिक्त छ, हठपूर्वक बसेको मात्र हो

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटहरुमा सुनुवाइ आरम्भ गरेको संवैधानिक इजलासमा रिट निवेदकले प्रधानमन्त्री पद अहिले पनि रिक्त रहेको दावी गरेका छन् । शुक्रबार संवैधानिक इजलासमा रिट निवेदक एवं अधिवक्ता पूर्ण राजवंशीले संविधानको धारा ७७ (१ ख) बमोजिम…

बालुवाटारमा केपी ओली र कमल थापाबीच गोप्य वार्ता

राप्रपाका अध्यक्ष कमल थापा जेठ १० गते सुटुक्क बालुवाटार पुगे । बिहान साढे १० बजेतिर बालुवाटार प्रवेश गरेका उनी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गोप्य भेटवार्ता त्यतिबेला भयो, जतिबेला ओली प्रतिनिधिसभा भंग गरेर चौतर्फी आलोचित थिए ।…

६९५१ जना संक्रमित थपिए, ९८४१ निको भए

नेपालमा लगातार तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि…

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : आजैबाट मौन अवधि लागू हुने

काठमाडौं । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि आजै अर्थात जेठ १४ गते राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत नमाग्न निर्वाचन आयोगले स्मरण गराएको छ । साथै…

उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजायसम्म

काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप प्रभावकारी बनाइने अधिकारीहरूले बताएका छन् । हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश बमोजिम निषेधाज्ञा उल्लङ्घन…