After header
Browsing Category

Text Breaking

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा शुक्रबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले विघटन विरुद्धमा परेका १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए । अधिकांश रिट…

आज अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना , सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकास भएको 'यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोले सतर्क रहन आग्रह गरेको छ । महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार चक्रवात…

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न देउवाको माग

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीमाथिको आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका छन् । विहीबार राति बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएपछि शुक्रबार विहान देउवाले घटनाको छानविन गरी कारबाही…

संवैधानिक इजलास गठन, प्रधान न्यायाधीशले छाने चार न्यायाधीश

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाइका लागी संवैधानिक इजलास गठन गरिएको हो । न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार…

भारतमा आएको चक्रवातको असर नेपालमा कस्तो पर्ला ?

भारतमा आएको चक्रवातको असर नेपालको मध्य तथा पूर्वी क्षेत्रमा पनि पर्न थालेको छ । बुधबारदेखि पूर्वी क्षेत्रमा हावाहुरी चल्न थालेको छ । भोलि जेठ १३ गते बिहिबारदेखि जेठ १५ गते शनिबारसम्ममा देशमा धेरैजसो भागमा पानी पर्ने सम्भावना देखिएको छ ।…