After header
Browsing Category

Text Breaking

ओली र नेपालबीच सिंहदरबारमा वार्ता शुरु

२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान अन वान’ वार्ता शुरु भएको हो । शुक्रबार दुई समूहका नेताहरु सहभागी बैठकले…

शिक्षण अस्पतालमा कोरोना सङ्क्रमितलाई निःशुल्क खानाको व्यवस्था!

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कोरोना सङ्क्रमित बिरामीलाई निःशुल्क खाना खुवाइएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नेपाली कांग्रेस नुवाकोट, यशोदादेवी…

दोस्रो चरणको कोरोनाबाट सबैभन्दा बढी युवा सङ्क्रमित!

दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमण बढेसँगै यसको प्रभाव सबैभन्दा बढी युवा वर्गमा परेको पाइएको छ ।सङ्क्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवाको सङ्ख्या बढी रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । अहिलेसम्मको सङ्क्रमित सङ्ख्याको २८…

घरमै गम्भीर, अस्पताल लैजाँदा मृत्यु

रुपन्देही, पाल्पा, अर्घाखाँची — तिलोत्तमा–५ का ८३ वर्षीय वृद्धलाई १५ दिनअघि रुघाखोकी लाग्यो । ज्वरो आयो । जीवनमा सिटामोल आवश्यक नपरेका उनलाई एक्कासि अक्सिजन खाँचो पर्‍यो । परिवारले कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षण गराए । संक्रमण…

बेलैमा उपचार पाए ‘सबैजसो’ निको

काठमाडौँ — बेलैमा उपचार पाएका कोरोना भाइरस संक्रमितमध्ये अधिकांश निको भइरहेका छन् । कोरोना भाइरसले मृत्यु भएका अधिकांश व्यक्ति लक्षण देखिएपछि पनि ढिलो गरी स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेकाहरू रहेको पाइएको छ । ‘समयमै संक्रमण पहिचान भएर…