After header
Browsing Category

Text Breaking

स्वास्थ्य मन्त्रालयको सिफारिसबिना अक्सिजन सिलिन्डर नबेच्न अनुरोध

मन्त्रालयले कोभिड–१९ का संक्रमितको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसबिना कुनै पनि सरकारी वा निजी अस्पताललाई अक्सिजन ग्यास सिलिन्डर बिक्री वितरण नगर्न अनुरोध गरेको हो ।…

विधिको शासनको सुनिश्चिततामा प्रधानन्यायाधीशको प्रतिबद्धता

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँच युक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो प्रतिबद्धता व्यक्त…

देउवा भेट्न महन्थ र राजेन्द्र बूढानीलकण्ठमा

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भोलि सदनमा लिने विश्वासको मतका समर्थन जुटाउन…

कोरोना भाइरसविरुद्धको खोपमा भ्रष्टाचार जनताविरुद्धको अक्षम्य अपराध हो : देउवा

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्धको खोपमा भ्रष्टाचार गर्नु जनताविरुद्धको अपराध भएको बताएका छन् । कोरोना भाइरसविरुद्धको खोप आयात कमिसनका कारण रोकिएको तथ्य सार्वजनिक भएको कुरामा आफ्नो…

ओली नीति– आसन्न संकट टार्न नेपाल पक्षसँग वार्ताको ‘अस्त्र’

काठमाडौँ — संसद्‍मा विश्वासको मत लिने दिन नजिकिँदै गर्द एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको असन्तुष्ट समूहसँग संवादको ढोका खोलेका छन् । सर्वोच्च अदालतले फागुन २३ मा नेकपा एकता भंग गराएपछि एमालेमा खनाल–नेपाल…