After header
Browsing Category

Text Breaking

तिलोत्तमाका मेयरले भने– ‘म बरु साइकलमा हिँड्छु, मेरो गाडी बिरामी बोक्न पठाउँछु’

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र उपमेयर जगेश्वरीदेवी चौधरीले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाई बिहीबार बिहानदेखि कोरोना संक्रमित र अन्य बिरामीलाई अस्पताल ओसार पसारमा प्रयोग गरेका छन् । मेयर घिमिरेको लु १ झ ३६०…

‘हामीले कमिसन नलिने निर्णय गरिसकेका थियौँ, स्वास्थ्य मन्त्रालयले धन्यवाद पनि दिएको थियो’

अस्फोर्ड एस्ट्राजेनेकाको अनुसन्धान तथा सिरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपको नेपालका लागि आधिकारिक विक्रेता हुकुम डिस्ट्रिब्युसन प्रालिले आफ्नो कारणले भारतबाट आयात हुनुपर्ने खोप नरोकिएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या…

काठमाडौं उपत्यकामा निषेधाज्ञा नमान्नेलाई जरिवाना गर्न थालियो

काठमाडौं उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्नेलाई प्रहरीले जरिवाना गर्न थालेको छ । संक्रामक रोग ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा प्रहरीले १ सय रुपैयाँ जरिवाना लिन थालेको हो । निषेधाज्ञालाई प्रभावकारी बनाउन…

होम आइसोलेसनमा बस्नेले खाना र स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने कुराहरू

मुलुकमा कोरोना अनियन्त्रित हुँदैछ । दैनिक हजारबढी संक्रमितको संख्या थपिएसँगै सरकारले समेत केही गतिविधिमा प्रतिबन्धात्मक व्यवस्था सुरु गरेको छ । संक्रमितको लागि स्वास्थ्य संस्थामा क्षमता अभावको विषयमा चर्चा सुरु हुन थालेको छ । गत वर्षजस्तै…

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्ध विच्छेद

२१ वैशाख, काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् । २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी उनीहरुले सामाजिक सन्जालमार्फत् दिएका हुन् । बिल गेट्सले…