After header
Browsing Category

Text Breaking

केपी ओलीको दम्भ धरहराभन्दा माथि उक्लिएको छ : माधव नेपाल

१० वैशाख, जनकपुरधाम । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नभएको निष्कर्ष सुनाएका छन् । ओलीसँग बिहीबार भएको भेटले थोरै आश जागेपनि शुक्रबार ‘आफ्नो निर्णय माने मान, नमाने पार्टी छाड्न’ भन्ने शैली…

एमाले महाधिवेशन आयोजक समितिको बैठक बस्दै

१० वैशाख, काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक बस्दै छ । बैठक शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै आएको माधव नेपाल…

‘गिद्ध मृत्युको घटनाको उच्चस्तरीय छानविन गर’

१० वैशाख, काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुरमा ठूलो संख्यामा गिद्धको मृत्यु भएको घटनामा संलग्नलाई हदैसम्म कारबाही गर्न प्रशासनसँग माग गरेको छ । अमानवीय तरिकाबाट विष खुवाएर केही कुकुर मारेको र सो…

महामारीबीच हवाई-पर्यटनमा थपिँदै अर्बौं लगानी

1 मे २०२१ भित्रै निजी क्षेत्रको बुद्ध एयरले थप एउटा एटीआर ७२ जहाज भित्र्याउँदैछ । यसअघि बुद्ध एयरले महामारीकै बीचमा एक एटीआर ७२ ल्याइसकेको छ । नयाँ जहाज ल्याएसँगै बुद्धले एकैपटक थप आधा दर्जन आन्तरिक गन्तव्यमा उडान गर्ने निर्णय गरेको छ ।…

पछिल्लो २४ घण्टामा संक्रमितको सङ्ख्या हजार भन्दा माथि, उपत्यकामा मात्र ४ सय भन्दा धेरै संक्रमित !

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का १ हजार भन्दा धेरै संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ५ हजार ८४ जनाको पीसीआर परिक्षण गर्दा १ हजार १५ र ६९९ जनाको एन्टी-जीन परिक्षण गर्दा ८१ जना गरी कुल १ हजार…