After header
Browsing Category

Text Breaking

नेताहरुमा कोरोना देखिएपछि काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । नेताहरुलाई कोरोना संक्रमण भएपछि बैठक स्थगित गर्नुपरेको काँग्रेस नेता डा. प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए । ‘नेताहरुलाई कोरोना देखिएको छ । त्यही भएर आजका लागि…

आगामी रणनीति बनाउन खनाल–नेपाल पक्ष बैठकमा

काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बुधबार मध्यान्ह १२ बजेदेखि कलंकीस्थित मेगा पार्टी प्यालेसमा बैठक जारी रहेको एक नेताले रातोपाटीलाई जानकारी दिए । ती नेताका अनुसार बैठकमा आगामी रणनीति र समसामयिक…

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै मतदान

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावलाई आजै निर्णयार्थ पेश गर्ने तयारी भएको छ । अविश्वास प्रस्तावमाथि आजै छिनोफानो गर्ने उद्देश्यले सांसदहरुको बोल्ने क्रम छोट्याइएको प्रदेशसभा सचिवालय…

खनाल-नेपाल समुहको बैठक सकियो

काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ । मध्यान्ह १२ बजेदेखि कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसेको बैठक भर्खरै सकिएको हो । आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बसेको बैठकका निर्णयबारे केही…

एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको चौथो बैठक एमालेका सांसदहरुले अवरुद्ध गरेका छन् । कोरोना महामारीका कारण निषेधाज्ञा जारी गरिएको बेलामा सदन चलाउनु उपयुक्त नभएको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो । सभामुख राजबहादुर शाहीले…