
Browsing Category
Text Breaking
गृह मन्त्रालयको चेतावनी : अति आवश्यक नपरी घरबाहिर ननिस्कनु
काठमाडौ । गृह मन्त्रालयले कोरोना माहामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाको कार्यान्वयनका लागि थप कडाई गर्ने भएको छ ।
बिहीबार प्रेश विज्ञप्ति जारी गर्दै मन्त्रालयले निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा…
धुर्मुसलाई सिंहदरबारमा बोलाएर क्रिकेट रंगशालाबारे उपप्रधानमन्त्रीको चासो
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा चासो लिएका छन् । क्रिकेट रंगशाला निर्माणका प्रमुख अभियन्ता एवं धुर्मस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई…
कर्णालीमा थप तीन जनाको कोरोनाबाट मृत्युसुर्खेत । कर्णालीमा थप तीन जनाको कारोना संक्रमण भई मृत्यु…
सुर्खेत । कर्णालीमा थप तीन जनाको कारोना संक्रमण भई मृत्यु भएको छ । सुर्खेतमा २ र दैलेखमा एक जना गरी तीन जनाको मृत्यु भएको हो ।
प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुईजना कोरोना संक्रमित बिरामीको गएराति मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल…
बालुवाटार बैठकमा सहभागी भएका एमाले नेतामा कोरोना
काठमाडौं । नेकपा एमालेका नेताहरु टोपबहादुर रायमाझी, विष्णु रिजाल र खिमलाल भट्टराईलाई कोरोना संक्रमण भएको छ । रायमाझी एमालेको स्थायी समिति सदस्य तथा ऊर्जा एवम् सिंचाइ मन्त्री हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् । त्यसैगरी भट्टराई नेपाल…
मोरङमा होल्डिङ सेन्टरको सुरसार छैन, मेयर भन्छन्– प्रदेश सरकारले काम गरेन
प्रदेश नं. १ मा मोरङ, सुनसरी र झापासमेत तीन जिल्ला कोरोना महामारीबाट बढी प्रभावित छन् । तर, यी जिल्लाका स्थानीय तह बल्ल–तल्ल होल्डिङ तथा आइसोलेसन सेन्टर निर्माणको सुरसारमा लागेका छन् ।
यी जिल्लामध्ये सबैभन्दा बढी प्रभावित मोरङका…