
Browsing Category
Text Breaking
प्रदेश निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम
२८ माघ, जनकपुरधाम । प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ ।
प्रदेश प्रमुख तिलक परियारद्वारा बुधबार प्रमाणीकरण गरिएको प्रदेश निजामती सेवा ऐन, २०७७ मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष…
पोखरा महानगर : महाशाखा खोज्न महाभारत, एकीकृत सेवा कार्यालय कागजमा सीमित
२९ माघ, पोखरा । पोखरा-१६ का हरि आचार्य सामाजिक विकास महाशाखाको काम लिएर पोखरा महानगरपालिका कार्यालय न्युरोड पुगे । जुन बिल्डिङमा हप्ता दिनअघिसम्म महाशाखा थियो, त्यहाँ पुग्दा महाशाखा देखिएन । सोधपुछ गरेपछि बल्ल उनले थाहा पाए, सामाजिक विकास…
सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै
एजेन्सी । सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरुलाई दिइने…
संक्रमितको सही रेकर्ड नराख्ने अस्पताल प्रयोगशालाहरुलाई मन्त्रालयले कारबाही गर्ने
काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस कोभिड—१९ परीक्षण गर्ने व्यक्तिहरुको सही ठेगाना संकलन गर्न अस्पताल तथा प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।
सम्बन्धित निकायले आ—आप्mनै तरिकाले परीक्षण गर्ने व्यक्तिको ठेगाना उल्लेख…
नेपाल कोभिड जित्न राम्रो गर्ने देश भएको छ : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ जित्ने देशमा नेपाल राम्रो गर्नेको पङ्तिमा रहेको बताएका छन् । ज्यापु संस्कृति विकास कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारले आवश्यक स्वास्थ्यका पूर्वाधारको विकास गर्दै सङ्क्रमण कम…