After header
Browsing Category

Text Breaking

महोत्तरीमा सवारी दुर्घटना, १ बालकको मृत्यु

महोत्तरी । महोत्तरीमा सवारी दुर्घटना हुदाँ एक बालकको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ७ मा ना १ ज ३६०० नम्बरको भ्यान ब्याक गर्ने क्रममा सोही स्थानका मनोज ठाकुरका ६ वर्षीय छोरा राज ठाकुरको…

कोरोनाभाइरसको नयाँ भेरियन्टका कारण क्रिसमस अघि बेलायतमा कडा प्रतिबन्ध

कोरोना महामारीका कारण क्रिसमसअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले लण्डनसमेत केही इलाकामा चौथो चरणको कडा प्रतिबन्ध लागू गरिने घोषणा गरेका छन् । शनिबार राती आयोजित एक पत्रकार सम्मलेनमा प्रधानमन्त्री बोरिस जोनसनले देशमा चाडपर्वको मौसम…

कोरोना कहरः स्थानीय तहमा निषेधाज्ञा र शैक्षिक संस्था धमाधम बन्द हुँदै

केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा पुनः यहाँ निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन् । यहाँको बजार…

खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने

पोखरा महानगरपालिका– ३१ मा पर्ने खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने भएको छ । आगामी वैशाख महिनाभित्र निर्माण सम्पन्न गरिने १६ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको सो पुल महानगरको रु दुई करोड १२ लाखको लागतमा निर्माण गरिने भएको हो । पोखरा…

चिसो बढेपछि मुक्त कमैया तथा भूमिहीन बस्तीमा दैनिकी कष्टकर

टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छ । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उनी एकाबिहानै अस्पताल पुगिन् । टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए । “बच्चालाई एक दिन अस्पताल भर्ना…