
Browsing Category
Text Breaking
विप्लव समूह’का प्रेम दर्नाल पक्रिन गएको प्रहरी झुक्कियो, भाइ गिरफ्तार
काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका आर्थिक विभागका वरिष्ठ सदस्य प्रेम दर्नाललाई पक्रन गएको प्रहरी झुक्किएको छ ।सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै आइतबार उनलाई रिहा गर्न आदेश दिएको थियो । तर, फेरि पक्राउ गर्न…
बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन पुस ५ सम्म थपियो
बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार पुस ५ गतेसम्म लकडाउन लम्ब्याइएको हो । उनले भने, “कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको छ ।”…
गोही प्रजनन केन्द्रमा भालेको अभाव
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा भालेको अभाव भएको छ । त्यहाँ रहेको एउटा भालेले प्रजननमा काम गर्न छाडेपछि अभाव भएको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार भालेले काम नगरेपछि गत वर्ष…
गुडिरहेको यात्रुबाहक बसमा आगलागी
दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ ।
बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।
मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले…
यसरी हुँदैछ काँग्रेसको काठमाडौँमा प्रदर्शन
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध आज देशव्यापी प्रदर्शन गर्दैछ । त्यसै अन्तरगत राजधानी काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कस्थित शान्तिबाटिकामा वृहद कार्यक्रमको आयोजना गरिने छ । यस्तै प्रदर्शनमा काठमाडौंमा…