After header
Browsing Category

Text Breaking

कञ्चनपुरको महाकालीमा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना

कञ्चनपुर । कञ्चनपुको महाकाली नगरपालिका १० स्थित कुतिवाकभरमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बिओपी) कुतिवाकभर स्थापना भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले आइतबार आयोजित एक कार्यक्रमका बीच उक्त…

भोलिको प्रदर्शनमा उत्रिन आग्रह गर्दै नेविसंघको सिठी जुलुस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार सरकारको विरोधमा विभिन्न स्थानमा सिठ्ठी फुकेको छ । काठमाडौंमा त्रिचन्द्र कलेज परिसरमा नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानासहितका विद्यार्थी नेताले…

पेट्रोल पम्पमा ट्यांकरको अघिल्लो भागबाट अचानक आगो लाग्यो

काठमाडौं । ललितपुरको ग्वार्को स्थित उज्वल पेट्रोल पम्पमा आगलागी भएको छ । तेल लिएर आएको ट्यांकरको अघिल्लो भागबाट अचानक आगो सल्किएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । पम्प छेउको घरमा पनि आगो…

मानव अधिकार उल्लङ्घनका घटनामा आम माफी हुँदैनः मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दशवर्षे सशस्त्र द्वन्द्वकालीन घटनामा गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा आम माफी नहुने बताएका छन् । जवाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित साझा चौतारीले संयुक्तरुपमा आयोजना गरेको भर्चुअल…

म्याग्दी र मुस्ताङ जिल्लाको सीमा विवाद समाधानका लागि जुट्यो सहमति

म्याग्दी र मुस्ताङ जिल्लाको सीमा विवाद समाधानका लागि सरोकारवालाबीच सहमति जुटेकोे छ । मुस्ताङको थासाङ गाउँपालिका–४ पहिरोथाप्लामा शनिबार दुई जिल्लाका सरोकारवालाको बृहत् छलफलमा नापी प्राविधिकको सहयोगमा विवादित ठाउँको सीमा पहिचान गर्ने र…