After header
Browsing Category

Text Breaking

शीतलहरबाट जोगाउन तराइमा विशेष अध्ययन हुने

काठमाडौं । शीतलहरका कारण तराई क्षेत्र वर्षेनी प्रभावित हुने गरेकाले सरकारले यसवर्ष त्यसक्षेत्रलाई प्राथमिकतामा राखेर विशेष सतर्कता अपनाउन थालेको छ । चिसोका कारण र चिसोबाट बच्न आगो बाल्दा जलेर तथा निसासिएर ज्यान गएका घटना बेलाबेलामा हुँदै…

‘कोरोना खोप तत्काल खरिद प्रक्रिया थालौं’

काठमाडौँ — विज्ञहरूले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि जतिसक्दो छिटो प्रक्रिया सुरु गर्न सरकारलाई सुझाव दिएका छन् । मुलुक सुहाउँदो खोप उत्पादन गर्ने कम्पनीसँग सम्झौता गरी आपूर्ति सुनिश्चित नगरिए खोप बनिसकेपछि ल्याउन ढिलाइ हुने उनीहरूको…

प्याराग्लाइडिङमा हेलचेक्य्राइँ गरेको भन्दै पाइलटलाई स्पष्टीकरण

पोखरा — साबिकको मूल्यभन्दा आधा छुटमा प्याराग्लाइडिङ गर्न पाइने भएपछि पोखराको सराङकोटमा दसैंछेका ग्राहकको घुइँचो लाग्यो । प्याराग्लाइडिङ गर्दै गरेका भिडियो ग्राहकले धमाधम सामाजिक सञ्जालमा राखे । तिनैमध्येका केही भिडियोमा पाइलटले…

ब्रिटिस र सिंगापुर भर्तीका निम्ति अन्तिम प्रतिस्पर्धामा ७ सय ७० युवा बोलाइए

काठमाडौँ — बेलायत सरकारले ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्सका निम्ति ७ सय ७० नेपाली युवालाई अन्तिम प्रतिस्पर्धामा बोलाएको छ । ब्रिटिस आर्मी मुख्यालयले वेबसाइट आर्मी डट एमओडी डट युकेमा रेक्रुट इन्टक/आरआई–२०२१ का निम्ति बिहीबार (१०…

२५ दिनमा २१ बालबालिकाको उद्धार

काठमाडौँ — सरकारले गत जेठमा सार्वजनिक गरेको बजेटमा सडक बालबालिका मुक्त बनाउने प्रतिबद्धता उल्लेख गरिएको छ । तर कोरोना महामारीका बीच ठूलो संख्यामा गुमेको रोजगारीका कारण त्यस्ता सडक बालबालिकाको संख्या बढ्ने जोखिम देखिएको छ । गत मंसिर १७ गते…