After header
Browsing Category

Text Breaking

महिलाको स्वास्थ्य सचेतना अभियानमा लियो क्लव अफ काठमाडौ रेसुङ्गा

काभ्रे । महिलाको स्वास्थ्यमा हुने समस्या सम्बन्धि सचेतना कार्यक्रम गत शनिवार कुशादेवीमा सम्पन्न भएको छ । लियो क्लव अफ काठमाडौ रेसुङ्गा र जागृत कुशादेवी साकोसको सहकार्यक्रमा सम्पन्न भएको कार्यक्रममा कुशादेवीका ८० भन्दा बढि महिलाको सहभागिता…

राष्ट्रिय अनुसन्धानका अधिकृत मृत फेला

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृत फेला परेका छन् । ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय बसन्त साह फूलजोर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत…

बस्नेतद्वारा प्राणनाथ माइतीलाई बिस्कुट सहयोग

पनौती ।  राधाकृष्ण बिस्कुट इन्डष्ट्रिजका मेनेजर जीवन बस्नेतले पनौती नगरपालिकामा रहेको प्राणनाथ माइती वृद्धाश्रमलाई सहयोग हस्तान्तरण गरेका छन् । समाजसेवी तथा राधाकृष्ण बिस्कुट इन्डष्ट्रिजका मेनेजर बस्नेतको पहलमा राधाकृष्ण बिस्कुट…

नेपाली साहित्यकार विश्व सञ्जालले गर्यो दर्जन बढि साहित्यकारलाई सम्मान

काठमाण्डौ । नेपाली साहित्यकार विश्व सञ्जालले आइतवार जुम कार्यक्रम मार्फत गुरु पूर्णिमा तथा २१० औँ भानुजयन्तीको अवसर पारेर प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा चार वर्ष अघिदेखि निरन्तर नेपाली साहित्यकार विश्व सञ्जाल पाठशालामा…

रानीबारीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको अबस्था अझै अज्ञात

काठमाडौं । काठमाडौंको सामाखुसशीस्थित रानीबारीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ । काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए । उनको खोजी…