After header
Browsing Category

Text Breaking

शृंखलाकी आमालाई कोरोना !

काठमाडौँ – बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। असोज ५ गते हेटौंडाबाट काठमाडौ आएकी उनलाई कोरोना पुष्टि भएको हो। INTERESTING FOR YOU नेपाल कम्युनिस्ट पार्टी…

दलहरूलाई निर्वाचन आयोगको प्रश्न- संघीयतामा कहिले जाने ?

१३ असोज, काठमाडौं । संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै देश संघीय संरचना गएको ५ वर्ष भइसक्यो । तर त्यही संविधान जारी गर्ने राजनीतिक दलहरुले आफ्ना संरचनालाई भने अझैसम्म संघीय बनाउन सकेका छैनन् । दलहरूले संविधान अनुसारका संरचना बनाएको…

पर्यटन बोर्ड पनि ‘रामायण पथ’मा कस्सियो

१३ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्साभित्रै ‘रामायण पथ’को खोजी गर्ने भएको छ । श्रीलंका टापु, जनकपुर र पर्साको ठोरी जोडेर रामायण पथ बनाउने गरी विस्तृत अध्ययन गर्न बोर्डले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा ७ लाख रुपैयाँ…

विश्व बैंकबाट १७ अर्ब ६४ करोडका शहरी पूर्वाधार परियोजना स्वीकृत

१३ असोज, काठमाडौं । विश्व बैंकले मंगलबार नेपालको शहरी सेवा प्रवाह सुधार तथा पूर्वाधार विकास सम्बन्धी १ सय ५० मिलियन डलर (१७ अर्ब ६४ करोड रुपैयाँ) बराबरका परियोजना स्वीकृत गरेको छ । विश्व बैंकले संघीयता कार्यान्वयन प्रभावकारी बनाउने…

कमलको फूल : जीवन–दर्शनदेखि आयुर्वेदसम्म

कमलको फूल । पानीको सतहमा तैरिरहने यो मदमोहक फूललाई धार्मिक विश्वासदेखि जीवन–दर्शनसम्म जोडेर व्याख्या गरिन्छ । यसलाई ऐश्वर्य वा सुखको सूचक पनि मानिन्छ । कमललाई पुष्पराजको संज्ञा दिइदै आएको छ । धार्मिक ग्रन्थ अनुसार भगवान विष्णुको नाभिबाट…