
Browsing Category
Text Breaking
कुलमान घिसिङको कार्यकाल आइतबार सकिँदै
२६ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण भदौ २८ गतेपछि कार्यकारी निर्देशकविहीन हुँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा प्रमुखका रुपमा कसको प्रवेश हुन्छ भन्ने…
संक्रमित मन्त्रीको दैनिकी : पुरानो भाषण सुन्ने र योग गर्ने
२६ भदौ, विराटनगर । कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरे १२ दिनयता होम आइसोलेसनमा छन् । सुरुका केही दिन स्वास्थ्यमा समस्या देखिए पनि घिमिरे सामान्य अवस्थामा फर्किदैछन् ।
आइसोलेसन बसाइको समय उनले अध्ययनमा…
धरानमा मृत्यु भएका सप्तरीका युवकमा कोरोना पुष्टि
४ भदौ, राजविराज । धरानमा मंगलबार मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक राजविराज वडा नं. ४ का २८ वर्षीय युवक हुन् ।
ज्वरो आएको र सास फेर्न गाह्रो भएका युवकलाई सुरुमा उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल…
‘कोभिडको भ्याक्सिन धनीका लागि मात्रै उपलब्ध भए साह्रै दुुःखदायी हुने’
– फ्रान्सिसमा भ्याटिकन सिटीमा रहेको क्याथोलिक चर्चका प्रमुख तथा विश्वको सबैभन्दा सानो राष्ट्र भ्याटिकन सिटीका शासक पोप फ्रान्सिसले भ्याक्सिन उपलब्ध भएपछि यो सबैभन्दा गरिब व्यक्तिहरुले कुनै पनि हालतमा पाउनुपर्ने बताएका छन् । पोपले भने, ‘यदि…
सिन्धुपाल्चोक लिदी पहिरोः मृतकको संख्या २४ पुग्यो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुने २४ जना पुगेका छन् । आज ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको शव भेटिएपछि मृतक बढेको इलाका प्रहरी कार्यालय जलवीरेका…