
Browsing Category
Text Breaking
कोरोना संक्रमण फैलिँदै गएपछि रुपन्देहीमा भदौ ७ सम्म ‘लकडाउन’
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अत्यावश्यक बाहेकका अन्य गतिविधि गर्नमा रोक लगाएको छ । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि जिल्लाभर अत्यावश्यक सेवाबाहेक अन्य कामकारबाही गर्न रोक लगाइएको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी…
जनकपुरबाट जनप्रतिनिधिको सरकारी मोटरसाइकल चोरी
जनकपुर । धनुषाको जनकपुरधामबाट एक जनप्रतिनिधिको सरकारी मोटरसाइकल चोरी भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ बाट मोटरसाइकल चोरी भएको हो ।
धनुषाको कमला नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिवा पासवानले प्रयोग गर्दै आएको सरकारी प्रदेश…
उपत्यकाका थप ३ स्थानमा ट्राफिक लाइट सञ्चालनमा
काठमाडौँ । काडमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन थप ३ स्थानका ट्राफिक लाईट सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाको सहकार्य र ललितपुर महानगरपालिकाको सक्रियतामा…
सुदूरपश्चिम प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ४७ जना कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार डडेल्धुरा अस्पतालबाट ४६ र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट थप १ जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।
डडेल्धुरा अस्पतालमा २४७ जनामा…
भारतबाट ल्याइएका हाँसका चल्ला नष्ट गरियो अनलाइनखबर २०७७ साउन ३२ गते १७:३८ मा प्रकाशित
३२ साउन,जनकपुरधाम । भारतबाट ल्याल्याइएका हाँसका चल्ला महोत्तरी प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
जिल्लाको पिपरा गाउँपालिका वडानम्बर १ बाट ती हाँसका चल्लालाई नियन्त्रणमा लिई नष्ट गरिएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले…