After header
Browsing Category

Text Breaking

मेलम्ची सुरुङको ढोका फेरि डिजाइन

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका पुनः डिजाइन गरिने भएको छ । गत असारको अन्तिम साता पानीको बहाव परीक्षण गर्दा भत्केको ढोका पुनः डिजाइनका लागि स्पेन र पोर्चुगलका परामर्शदातालाई सहभागी गराइएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले…

स्थानीय तहबाट ‘निमित्त’ हटाउने तयारी

काठमाडौँ — निमित्त प्रशासकीय अधिकृतको भरमा चलेका स्थानीय तहमा बेरुजु बढेको महालेखा परीक्षण प्रतिवेदनले औंल्याएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको दरबन्दीका अधिकारी पठाउन गृहकार्य थालेको छ । हाल २ सय ७ वटा स्थानीय तह…

कोशी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु

३० साउन, विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार सिराहको विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो । गम्भिर अवस्थामा कोशीमा भर्ना भएका उनलाई बिहीबार नै कोरोना पोजेटिभ…

अष्ट्रेलियामा तीन हप्तामा सबैभन्दा कम संक्रमित फेला

अष्ट्रेलियामा पछिल्लो तीन हप्तामा सबैभन्दा कम संक्रमित बिहिबार फेला परेका छन् । सरकारी आँकडाका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९२ संक्रमित भेटिएका छन् जबकी बुधबार यहाँ ४ सय २८ संक्रमित फेला परेका थिए । यो २० जुलाई पछि एक दिनमा…

केपी ओलीले तोकेको पाँचदिने ‘काउन्ट डाउन’ सुरु !

२९ साउन, काठमाडौं । असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि विभाजनको डिलमा पुगेको सत्तारुढ नेकपाको विवाद मिलाउन दुई अध्यक्ष पुनःवार्तामा बसेका हुन् । प्रधानमन्त्री ओलीले बुधवार एक…