After header
Browsing Category

Text Breaking

गुलिओ चिनीको तितो कथा

यो सानो लेखमा चिनीको उत्पादन, आयात, विक्री वितरण गर्ने निकाय, उपभोक्ता र नियमन गर्ने निकायहरुवीचको अन्तरसम्वन्ध एवम् चिनी आपूर्तिको सिलसिलामा बराबर दोहोरिने अस्वस्थ खेलका बारेमा उल्लेख गर्ने प्रयास गरिएको छ। चिनी लगभग सबै नेपालीको…

सुवोधले लडेको जनयुद्ध : आँखै अगाडि साथीहरु सोत्तर

३० साउन, काठमाडौं । कलम बलियो कि तरबार ? एक जमानामा सरकारी विद्यालयका विद्यार्थीहरुलाई वादविवाद खेलाइँदा ‘ट्रेन्डिङ टपिक’ यही हुन्थ्यो । सायद अहिले पनि हुन्छ होला । हास्यव्यंग्य कलाकार सुवोध गौतमले चाहिँ आफ्नो जिन्दगीको भोगाइबाटै ‘तरवार’…

सिन्धुपाल्चोक भीषण पहिरो: हेलिकप्टरबाट उद्धार टोली पठाइँदै

सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका –२ लिदी भन्ने स्थानमा आज बिहान गएको भीषण पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ । पहिरामा १३ घर पुरिएको र पन्ध्र जना घाइते भएको जनाइएको छ । जिल्लास्तरबाट घटनास्थलमा…

जटिल अवस्थाका संक्रमितले उपचार नपाउने जोखिम

काठमाडौँ — कोभिड–१९ का जटिल बिरामी बढ्दै जाँदा पर्याप्त आईसीयू र भेन्टिलेटर तथा जनशक्ति व्यवस्था गर्न सरकारले ध्यान दिएको छैन । पछिल्लो समय सघन उपचार चाहिने संक्रमित देखिन थालेकाले चाँडै आईसीयू र भेन्टिलेटर अभाव हुन सक्ने देखिएको छ ।…

निजी अस्पताल भन्छन्–‘तोकिएकै शुल्कमा उपचार असम्भव’

काठमाडौँ — निजी अस्पतालले सरकारले तोकेको शुल्कमा कोभिड बिरामीको उपचार गर्न नसक्ने जनाएका छन् । आफूहरूसँग सल्लाह नगरी उपचारका लागि निर्देशन दिइएको भन्दै उनीहरूले सरकारी अस्पताललाई अनुदान दिनका लागि तयार पारिएकै शुल्कमा उपचार गर्न सम्भव…