
Browsing Category
Text Breaking
‘संक्रमित हुँदा मैले ठूलो अपराध गरेजस्तो गरियो’
म कोभिड १९ संक्रमण भएर गएको ५ दिनदेखि होम आइसोलेसनमा छु। मेरी श्रीमती पनि आइसोलेसनमा घरमै छिन्। म चितवन रत्ननगर अस्पतालको मेडिकल सुपरिडेन्डेन्ट हुँ। श्रीमती भरतपुर अस्पतालमा काम गर्छिन्। हामी यो कोभिड १९ को महामारीमा अस्पतालमा खटिइरहेका…
नेकपाको कार्यदल : ‘आए आँप, नआए मट्याङ्रो’ नहोस्
नेकपा नेतृत्व पंक्तिको महिनौंको लुकामारीपछि गठन भएको ६ सदस्यीय कार्यदल स्वागतयोग्य छ । कार्यदलको गठन स्वयंले एकता र समावेशिताको झल्को दिएको छ ।
पटना, गोरखपुरतिर बग्रेल्ती देखिने पान-पसलजस्तै धेरै राजनीतिक दलहरुको पक्षमा नेपाली जनता…
यही हो नेकपाको लेनिनवादी संगठनात्मक सिद्धान्त !
“यो लेनिनवादी संगठनात्मक सिद्धान्त भनेको के हो सर ? यस विषयमा अध्ययन गर्न मन लागेको छ, तपाईसँग कुनै किताबहरु भए पाउँ न ।”
अपरिचित नम्बरबाट आएको फोनमा सामान्य चिनजानपछि एकजना बिद्यार्थी साथीले यस्तो माग राखे । उनको कुरा गराइबाट उनी भर्खर…
फलफूल र तरकारीबाट कोरोना सर्दैन, पैसामा ४ दिनसम्म रहन सक्छ
कोरोना भाइरस संक्रमणबाट जोगिन मास्क, सेनिटाइजर र भौतिक दूरी सबैभन्दा महत्वपूर्ण कुरा हुन्।
मास्क लगाउँदा कसरी लगाउने भनेर हामी होसियार हुनुपर्छ। कसैले हातमा मास्क लगाउने, चिउँडोमा लगाउने अथवा कानमा लगाउने गर्छन्, यो एकदमै गलत हो।…
प्रधानमन्त्रीको सपनामा रेलै–रेल, ठेक्कामा र्याल !
३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देखाउने समृद्धिको सपनाको मुख्य विम्व हो, रेल । त्यसैले रेलमार्गलाई वर्तमान सरकारले आफ्नो प्रतिष्ठाको विषय बनाएर ठूलै कसरत गरिरहेको छ । यसरी कसरत गर्नु राम्रै पनि हो ।
नेपालमा…