After header
Browsing Category

Text Breaking

युएईमा पाँच महिनामा ११० नेपालीको मृत्यु

२९ साउन, युएई । युएईमा पछिल्लो पाँच महिनाको अवधिमा एक सय १० जना नेपालीले ज्यान गुमाएका छन् । ११ मार्चयता यति ठूलो संख्यामा नेपालीले ज्यान गुमाएको आबुधाबीस्थित नेपाली दूतावासको तथ्यांक छ । ज्यान गुमाउनेमा ५ जना महिला छन् । प्राकृतिक…

भरतपुर महानगरका सबै कर्मचारीले पाए जोखिम भत्ता, कोरोना प्रयोगशालाका प्राविधिक सुक्खै

भरतपुरमा कोभिड-१९ परीक्षण प्रयोगशालाको स्थापना भएको ४ महिनाभन्दा बढी भयो। २०७६ सालको चैत २० गते भरतपुर महानगरपालिका र भरतपुर अस्पतालको पहलमा यो प्रयोगशाला स्थापना भएको थियो। स्थापनाको चार महिना बितिसक्दा पनि यहाँका प्राविधिक तथा…

कमरेडहरूकी ‘दिदी’ चुमकला

चुमकला बन्जाडे पहिलो पटक कारागार गएको ४० वर्ष पुग्यो। यो २०३७ सालको कुरा हो। अहिले ७६ वर्ष पुगेकी चुमकलालाई ती दिन सम्झेर अचम्म लाग्छ। आफ्नो घरमा राती राती आउने कमरेडहरूले के-के कुरा गर्थे, उनी शब्द-शब्दको अर्थ लगाउन सक्थिनन्। तर…

अन्यायमा परेका छन् महादेव !

महादेवले कति हो कति दिनसम्म निराहार व्रत बसेर पार्वतीलाई पाएका रहेछन्। तीज यदि व्रत बसेर आफ्नो प्रेम पाएको खुसीमा मनाइने चाड हो भने, महिलाभन्दा कठोर व्रत त पुरुषहरू बस्नुपर्ने होइन र? गरेको प्रेम अनि पाएको प्रेम, जहाँ दुवै पूर्ण हुन्छ,…

कोभिडको त्रासः अस्पताल डुलाउँदा डुलाउँदै २ जनाको मृत्यु

झापा । कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएको जनाउँदै स्थानीय अस्पतालहरु उपचारमा पन्छिएपछि झापामा आज दुई जनाको  मृत्यु भएको छ । मेचीनगर –५ का ११ वर्षीय सागर तामाङ र कनकाई –५ का १७ वर्षीय रोशन सुनारको मृत्यु भएको हो । फुटबल खेल्दा…