
Browsing Category
Text Breaking
आफैं ढंग नपुर्याई चिउँडोमा मास्क लगाइरहने अनि सरकारलाई गाली गर्ने ?
काठमाडौं । बिहिबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरुञ्जेल सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले मास्क लगाएका थिएनन् । निर्णय सुनाएर सरकारी सञ्चारमाध्यमका केही पत्रकारको प्रश्नको जवाफ दिएर बाहिरिने क्रममा उनले…
बेलायतको जेलमा ११ नेपाली, हत्यारादेखि तस्करीसम्म
लन्डन । बेलायतको जेलमा ११ जना नेपाली रहेको पाइएको छ । हत्याको आरोपदेखि तस्करी लगायतका विभिन्न अभियोगमा ११ जना नेपालीहरु बेलायतको जेलमा रहेका छन् । तीमध्ये ८ जना नेपालीहरु अध्यागमनसम्बन्धि मुद्दामा जेलमा रहेको नेपाली दूतावास लन्डनले जानकारी…
सुत्केरीको मृत्युको अभियोगमा चिकित्सक पक्राउ
फरक समूहको रगत चढाएपछि एक सुत्केरीको मृत्यु भएको अभियोगमा जनकपुरका दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुर–६ स्थित रामजानकी अस्पतालमा सुत्केरी भएकी महोत्तरीको गौशाला नगरपालिकाको भरतपुर बस्ने २३ वर्षीया गङ्गादेवी महतोको आज बिहान…
सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी
अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् ।
प्रेस सङ्गठन नेपालले आज सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपालो…
तलब नपाएपछि तोडफोडमा उत्रिए पिएन क्याम्पसका शिक्षक
पोखरा । पृथ्वीनारायण क्याम्पस (पिएन) मा कार्यरत शिक्षकहरु तलब नपाएपछि तोडफोडमा उत्रिएका छन् । ६ महिनादेखि तलब नपाएको भन्दै क्याम्पसका शिक्षकहरु तोडफोडमा उत्रिएका हुन् । क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरुले आफ्नो माग पूरा नभएको भन्दै…