After header
Browsing Category

Text Breaking

उपत्यकामा सञ्चालित सवारी साधनले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड गरेनन् पालना

काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनहरुले कोभिड १९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ । लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना…

प्रहरी आचरण विपरित काम गर्ने असई निलम्बनमा

काठमाडौँ । आचरण विपरित काम गरेको भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयले एकजना प्रहरी सहायक निरीक्षक (असई) लाई निलम्बन गरेको छ । सशस्त्र प्रहरी गण गुल्म नम्बर ३ जनकपुर दरबन्दी भएका सुरेश सहनी निलम्बनमा परेका हुन् । सहनीको व्यक्तिगत…

अमेरिकाका कोरोना विशेषज्ञ डाक्टर एन्थोनी फाउचीलाई ज्यान मार्ने धम्की

अमेरिकाका कोरोनाभाइरसका वरिष्ठ विशेषज्ञ तथा ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले आफूले धम्की पाइरहेको र उनका छोरीहरुलाई तनाव दिइएको जानकारी दिएका छन् । उनका अनुसार अमेरिकामा कोरोनाभाइरससँग जुध्नका लागि के–के…

नुवाकोट आजदेखि ‘लकडाउन’

नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका…

लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक,…