
Browsing Category
Text Breaking
पुनरावलोकनको पेशी तोकिने दिन प्रधानन्यायाधीश जबरा बिदा बस्लान् ?
१० साउन, काठमाडौं । श्रीमती हत्यामा दोषी ठहर भएका रञ्जनकुमार कोइरालासम्बन्धी सर्वोच्चको फैसलामा सरकारले niwedan दिएपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा ‘नैतिक संकट’मा परेका छन् । जबरालाई महाअभियोग लगाउनुपर्ने आवाजसम्म…
मनसुन फेरि सक्रिय, सोमबारबाट तीन दिनसम्म झरी हुने
११ साउन, काठमाडौं । सोमबारबाट फेरि मनसुन सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार…
‘राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशन’ को स्थापना
क्यान्सर रोगसम्बन्धी स्वास्थ्य तथा औषधि विज्ञानका क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानका अतिरिक्त क्यान्सर पीडितहरूलाई आवश्यक सहयोग र सेवा प्रदान गर्ने उद्देश्यले ‘राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशन’ को स्थापना गरिएको छ ।
आज यहाँ…
निर्मलाको ज्यान गएको आज दुई वर्ष पुग्यो, तर अझै उघ्रिएन पर्दा ! साउन १०, २०७७ST
निर्मला पन्तको ब-लात्का-रपछि ह-त्या भएको शनिबार दुई वर्ष पुगेको छ। निर्मलाका ह-त्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठ्यो। सायदै सबैभन्दा बढी छानबिन समिति गठन गरेर अनुसन्धान भए। तर दुई वर्षसम्म घटना रहस्यमै छ। यो समाचार आजको नागरिक…
प्राविधिक शिक्षाका प्रयोगात्मक परीक्षा औपचारिकता मात्रै !
१० साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्वारा लिइने विभिन्न तहका प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित रहने गरेको पाइएको छ ।
परिषदद्वारा स्वीकृत पाठ्यक्रमअनुसार प्राविधिक एसएलसी तहमा प्रयोगात्मक अभ्यासलाई ८०…