
Browsing Category
Text Breaking
आज नाग पञ्चमी पर्व मनाइँदै
१० साउन, काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म,…
राजविराजमा कोरोना : मृतकको लहरो समाउँदा भेटिए २९ संक्रमित
९ साउन, सप्तरी । भारतबाट घर फर्किएर क्वारेन्टिनमा बस्नेहरु घटिसकेका थिए । यससँगै दैनिक भेटिने कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या घट्दो थियो भने निको हुनेहरुको संख्या बढ्दो थियो ।
तर, २ साउनमा सप्तरीका ७२ वर्षीय बृद्धलाई कोरोना…
राष्ट्रपतिसँग दुईघण्टा ‘अफ द रेकर्ड’
९ साउन, काठमाडौं । गत बुधबार राष्ट्रपतिको सचिवालयका स्वकीय उपसचिव हिरामणि आचार्यको फोन आयो, ‘शुक्रबार दिउँसो २ बजे मूलधारका १८/२० जना सम्पादकज्यूहरुसँग सम्मानीय राष्ट्रपतिज्यूले चिया खाँदै भेटघाट गर्ने कार्यक्रम बनेको छ ।’
राष्ट्रपतिले…
सडक मर्मत नहुँदा तातोपानी नाकाबाट आयात ठप्प
सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको बाढी पहिराले अरनिको राजमार्गको जुरेबाट तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि बल्लबल्ल खुलेको नेपाल–चीन व्यापारिक नाका तातोपानी फेरि बन्द भएको छ । सडक विभागले चासो नदिँदा अरनिको राजमार्गको कटान भएको सडकखण्ड…
आज भीमसेन थापाको २४५ औँ जन्मजयन्ती
काठमाडौं । राष्ट्रिय विभूति भीमसेन थापाको २४५ औँ जन्मजयन्तीका अवसरमा आज उनीप्रति श्रद्धान्जलि अर्पण गरिएको छ । यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ का कारणले सामूहिक भेला हुन सक्ने अवस्था नभएकाले औपचारिक कार्यक्रम नगरी उनीप्रति श्रद्धासुमन…