After header
Browsing Category

Text Breaking

चारकिलोमा पुनः पहिरो : सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ  । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः  सोही स्थानमा पहिरो खसेको…

हिँड्दाहिँड्दै व्यथा लागेपछि.

बागलुङ – प्रसूतिका लागि अस्पताल ल्याउँदै गर्दा यहाँकी एक महिलाले बाटोमै नवजात शिशुलाई जन्म दिएकी छिन् । बडिगाड गाउँपालिका–१ की २४ वर्षीया मनिता घर्तीले सदरमुकामस्थित धौलागिरि अस्पताल आई नपुग्दै बागलुङ नगरपालिका–३ खहरेमा सुत्केरी भएकी हुन् ।…

सुदूरपश्चिममा थप २७ जनामा कोरोना पुष्टि

कैलाली – सुदूरपश्चिम प्रदेशमा बिहिबार थप २७ जना कोरोना पुष्टि भएपछि सकृय संक्रमितको संख्या १ हजार ७४८ पुगेको छ । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट २६ र डडेल्धुरा अस्पतालबाट १ जनामा कोरोना पुस्टी भएपछि संकृय संक्रमित…

मृतक बालकको परिवारलाई दश/दश लाख दिइने

भद्रपुर नगरपालिका–२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको परिवारलाई रु दश/दश लाख  प्रदान गरिने भएको छ । निर्माण कम्पनीले खनेर छाडेका पोखरीमा डुबेर गत बुधबार बालकको मृत्यु भएको…

पृथ्वी राजमार्ग पुनः अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ । राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा  सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो । अविरल वर्षा पछि बन्दीपुर गाउँपालिका–१ स्थित नालामा सडक नै…