After header
Browsing Category

Text Breaking

आज पनि ह्वातै बढ्यो सुनको भाउ, हिजोको रेकर्ड तोडियो ! कति पुग्यो ? [मूल्य सहित]

काठमाडौँ – लगातार रेकर्ड बनाइरहेको सुनको मूल्यले शुक्रबार फेरी नयाँ रेकर्ड बनाएको छ। बिहिबार बनेको रेकर्ड तोड्दै शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो। शुक्रबार एकै दिन सुनको मूल्यमा १ हजार ३ सय वृद्धि भएको छ। नेपाल सुनचाँदी…

अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाऔं : डा. भट्टराई

९ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । साथै उनले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न पनि…

अमेरिकाद्वारा चीनका तीन नागरिक गिरफ्तार

अमेरिकाले भिसासम्बन्धी धोका दिएको विषयमा चीनका तीन नागरिकलाई गिरफ्तार गरेको छ र चौथो नागरिकलाई पक्राउ गर्ने तयारी गरिरहेको  छ । चौथो व्यक्ति एक महिला हुन् जो सान फ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा छिन् । अमेरिकी न्याय…

कुकुरले सुँघेरै पत्ता लगाउन सक्छन् कोरोनाभाइरस

कुकुरले सुँघेर कोरोनाभाइरस पत्ता लगाउन सक्छन् । जर्मनीमा अनुसन्धानकर्ताले आफूहरु ‘स्नाइफर डग्स’ अर्थात् सुँघ्न सक्ने कुकुरलाई कोरोनाभाइरसको पत्ता लगाउन सिकाउन सफल भएको दाबी गरेका छन् । जर्मनीको हेनोवर शहरस्थित युनिभर्सिटी अफ भेटरिनरी…

डब्ल्यूएचओका प्रमुखद्वारा अमेरिकी विदेशमन्त्रीको आरोप खण्डन

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एडनाम गेब्रियेससले अमेरिकी विदेशमन्त्री माइक पोम्पियाको आरोप खारेज गरेका छन् । अमेरिकी विदेशमन्त्रीले मंगलबार लण्डनमा चीनका कारण टेड्रोस गेब्रियेसस विश्व स्वास्थ्य संगठनका प्रमुख…