
Browsing Category
Text Breaking
आज गठामङ्गल मनाइँदै
प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ ।
चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको…
कर्णालीका ८७ प्रतिशत सङ्क्रमित कोरोना जितेर घर फर्के
पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार १७ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
कोरोनाबाट निको भएर घर…
बुटवल–तानसेन सडक आज पनि खुल्ने सम्भावना न्यून
बुटवल – शुक्रबार रातिदेखि भीषण पहिरोका कारण अवरुद्ध भएको शिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक आज पनि सुचारु नहुने भएको छ ।
तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुुल नजिकै भीषण पहिरो जाँदा शुक्रवार रातिदेखि अवरुद्ध भएको सडक…
हराएका ७२ लाख मूल्य बराबरको मोबाइल फेला
हराएका र चोरी भएका ७२ लाख मूल्य बराबरको विभिन्न ब्राण्डका मोबाइल प्रहरीले खोजी गरेर सम्बन्धित धनीलाई बुझाएको छ । इलाका प्रहरी कार्यालय इटहरीले असार र साउन महिनामा ती मोबाइल फेला पारेको हो ।
दुई महिनाको अवधिमा २९६ थान विभिन्न ब्राण्डका…
कोरोना गुञ्जन वाचाल, म अवाक्–अवाक्
म तर्सेर बिउँझिएँ । तन्द्रामा मलाई रमरम चेत भयो— कानमा केही गुनगुन–गुनगुन गरिरहेछ । सम्झेर ल्याउँदा यो परिचित झिँगो होइन । चिनिएको लामखुट्टे पनि होइन यो । आखिर यो हो के त ? आवाज बिरानो छ, कहिल्यै कतै नसुनेको जस्तो । सपना हो कि विपना हो यो…