After header
Browsing Category

Text Breaking

तारुकामा ‘नीलो काल’को त्यो त्रासद असार

तपाईंहरुलाई आज फेरि तारुका लैजान्छु है ! हजुर, माघेसंक्रान्तिमा हलकाहल साँढे गोरु जुधाइने त्यही तारुका क्या, मेरो मामाघर ! 'कोरोना महामारी नियन्त्रण निम्ति मुलुक नै 'लकडाउन'मा छ, त्यसमाथि यो बर्खामासमा कसरी र के घुम्न जानु !', नभन्नु…

गोयबल्सका यी गोर्खे औतारहरु

एफपी माने सशस्त्र प्रहरी बल । निधारमा सरकारको सिन्दुर पहिरिएको छ । ‘सत्य सेवा सुरक्षण’— चिनारीपाटीमा संकल्प वचन यस्तो छ । भन्नलाई सत्यको रक्षक उही, जनताको सेवक उही, लोकको सुरक्षाकारी उपकारी उही । सरकारको परम् बफादार आदेशपालक उही । भनुँ भने…

साहित्यकार महेश प्रसाईंको जीवन : २२ वर्षपछि ती प्रेमिकाले धोका दिइन्

नेपाली कवितामा तीसको दशकमा स्थापित साहित्यकार हुन् महेश प्रसाईं । उनी काव्यप्रवृत्ति बौद्धिक विम्बका माध्यमबाट मनुष्य विघटनका सवालहरुलाई लिएर विद्रोही  शैलीमा देखापरेका छन् । प्रयोगवादी कविका रूपमा समेत चिनिएका उनी सहित्य लेखनको माध्यमबाट…

बुटवल–तानसेन सडक आज पनि खुल्ने सम्भावना न्यून

बुटवल – शुक्रबार रातिदेखि भीषण पहिरोका कारण अवरुद्ध भएको शिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक आज पनि सुचारु नहुने भएको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुुल नजिकै भीषण पहिरो जाँदा शुक्रवार रातिदेखि अवरुद्ध भएको सडक…

स्याङ्जाको वालिङमा ‘एक घर एक धारा’

स्याङ्जा । लामो समयदेखि खानेपानीको समस्यामा रहेका वालिङ नगरपालिका–१ र २ का खहरे बजार, एवादी, सुनार गाउँ, शङ्खरेडाँडा, कसेदीका बासिन्दाका घर घरमा खानेपानीको धारा जडान गरिएको छ । वालिङ–२ मा ‘चिसापानी–अर्मादीखोला लिफ्टिङ खानेपानी…