
Browsing Category
Text Breaking
नेपालको पहिचान विश्वसामु पु¥याउन वरिष्ठ नेता पौडेलको आग्रह
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोहणका माध्यमबाट नेपालको पहिचानलाई विश्वसामु पु¥याउन सक्रिय भूमिका निर्वाह गर्न किर्तिमानी आरोहीहरुलई आग्रह गरेका छन् ।
नेपाली काँग्रेस प्रवेश गरेका पर्वतीय पर्यटन क्षेत्रका व्यवसायी तथा…
साहित्यकार ‘लाटो साथी’को निधन
काठमाडौँ । संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा. डा. विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ ।
विसं २००३ पुस २५ गते कपिलवस्तुमा जन्मिएका साहित्यकार लाटो साथीको आज आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो…
यसकारण नरोज्नुहोस् ‘प्लान बी’
म आफ्नो सफलताबारे बोल्न यहाँ उपस्थित छु । तपाईसँग मेरा संघर्ष सुनाउँदैछु । कलेज पढ्दाको समयको म दैनिक ५ घण्टा व्यवयाम गर्थें । ती दिनमा शारीरिक सुगठनमा पैसा थिएन, त्यसैले म डाइट जुटाउनका लागि पैसा कमाउन कन्स्ट्रक्सनको काममा खटिन्थे ।…
एकतर्फी सिमेन्ट उद्योगले भाडा घटाएपछि टिप्पर बन्द गर्ने व्यवसायीको चेतावनी
दाङ । घोराही सिमेन्ट उद्योगले गरेको सम्झौताअनुसार ढुवानीभाडा घटाएपछि टिप्पर व्यवसायीहरुले टिप्पर बन्द गरी आन्दोलनमा उत्रिने चेतवानी दिएका छन् ।
शनिबार टिप्पर व्यवसायीहरुले घोराहीमा पत्रकार सम्मेलन गरी सिमेन्ट उद्योगले ढुवानीभाडा समेत…
बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने
सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ । बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो ।
बाढीग्रस्त क्षेत्रका स्थानीय तहहरुले जग्गा उपलब्ध गराएको…