
Browsing Category
Text Breaking
तीन करोड ४५ लाख ब्याज मिनाह
झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु तीन करोड ४५ लाख ब्याज मिनाह गरेको छ ।
संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ साउन सम्मको चार महिनाको अवधिको ऋणको ब्याजमा १० प्रतिशत अर्थात् रु तीन करोड ४५ लाख मिनाह…
घट्यो रुपैडिहाको मोह
बाँकेको नेपाल–भारत सीमावर्ती बजार रुपैडिहा अहिले सुनसान छ । कोरोना भाइरस कोभिड–१९ महामाारीपछि नेपाली उपभोक्ताको उपस्थिति नहुँदा भारतीय बजार रुपैडिहा सुनसान बनेको हो ।
नेपालगञ्ज–१० का गणेश शर्मा भन्छन्, ‘कोरोना महामारीको…
व्यवसायीलाई राहत दिनेगरी मौद्रिक नीति आएको प्रतिक्रिया
काठमाडौं । उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति अपेक्षा अनुरुप भएको प्रतिक्रिया दिएका छन् । लकडाउनका कारण धरासायी बनेका व्यवसायीहरुलाई राहत दिनेगरी आएको मौद्रिक नीति स्वागतयोग्य भएको उनीहरुको प्रतिक्रिया छ ।…
रोल्पा सिमेन्ट उद्योगका महाप्रबन्धक कर्णमाथि यौन दुर्व्यवहारको आरोप
घोराही । स्थायित्वको अभावले पटक–पटक मालिक फेरिँदै किनबेच भइरहने रोल्पा सिमेन्ट उद्योग प्रा.लि.का महाप्रबन्धकमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।
रोल्पा सिमेन्ट उद्योग प्रा.लि.का महाप्रबन्धक रविलालकान्त कर्णमाथि भात पकाउने भान्सेलाई यौन…
चौरीँदेउराली मदिरा निषेधित पालिका
काभ्रे कोशीपारिको चौँरीदेउराली गाउँपालिकालाई मदिरा निषेधित पालिका घोषणा गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र छैटौँ गाउँसभाले घरेलु उत्पादित मदिरा तथा आयातीत सबैखाले मादक पदार्थ ओसारपसार एवं खरिद–बिक्रीमा…