
Browsing Category
Text Breaking
सार्वजनिक जग्गा छोरादेखि ज्वाइँसम्मलाई
बाँके — सुकुम्बासी समस्या समाधान आयोग जिल्ला कार्यालयले कोहलपुर नगरपालिका–४ (साविक रझेना–३) स्थित ६ बिघा पर्ती/ऐलानी जग्गा हचुवामा बाँडेको पाइएको छ । पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ रहेको ७७, ७८ र ७९ कित्ता नम्बरको जग्गा ४१ जनालाई…
‘विप्लव’ समूहका रोल्पा जिल्ला अध्यक्ष पक्राउ
काठमाडौँ । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका रोल्पा जिल्ला अध्यक्ष पक्राउ परेका छन् । विप्लव समूहका जिल्ला पाटी अध्यक्ष कमल थापा ‘बिजुली’ शुक्रबार पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक…
निजी विद्यालयका शिक्षकलाई तलब नदिइएकोमा आपत्ति
काठमाडौं । नेपाल शिक्षक महासङ्घले वैकल्पिक प्रणालीको सिकाइ स्थगन गरी शिक्षकहरुलाई बेतलबी घरबिदा दिने निजी विद्यालय सञ्चालकका छाता सङ्गठनको निर्णयप्रति आपत्ति जनाएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी…
बिपी स्मृति दिवस मनाउन मातहका समितिहरुलाई नेविसंघको परीपत्र
काठमाडौं – नेपाल विद्यार्थी संघले साउन ६ गते बिपी कोइरालाको ३८ औं स्मृति दिवस मनाउन मातहका समितिहरुलाई परीपत्र जारी गरेको छ ।
नेबिसंघ जिल्ला, प्रदेश, क्याम्पस, क्षेत्र, विदेश क्षेत्र मातहतका समितिहरुलाई स्मृति दिवस मनाउन अध्यक्ष…
ट्राफिक प्रहरीबीच कोरोनासम्बन्धि निबन्ध प्रतियोगिता
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखा र इम्पेरियल बिजनेश कलेजको सहकार्यमा भएको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण विषयक निबन्ध प्रतियोगितामा उत्कृष्ठ निबन्ध लेख्ने ट्राफिक प्रहरीहरूलाई पुरस्कृत गरिएको छ ।
लकडाउनको समयमा २४ घण्टा…