
Browsing Category
Text Breaking
मेची–महाकाली रेलमार्ग पीडितको आग्रह
मेची–महाकाली रेल मार्ग निर्माणका कारण मोरङको बेलबारी नगरपालिकाबाट विस्थापित हुने १५० घरपरिवारले उचित क्षतिपूर्तिको माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई बिहीबार ज्ञापनपत्र बुझाएका छन् ।
रेलमाग विस्थापित समन्वय तथा सङ्घर्ष…
क्रियाशील १७ जनालाई कोरोना डिफेन्स अवार्ड
गन्तब्य नेपालले कोभिड–१९ (कारोना भाइरस) महामारीसँग जुध्ने विभिन्न क्षेत्रमा क्रियाशील १७ जनालाई ‘कोरोना डिफेन्स अवार्ड २०२०’ बाट सम्मान गरेको छ ।
उक्त संस्थाले आज काठमाडौँमा एक अवार्ड कार्यक्रमको आयोजना गरी सामाजिक…
नविकरण शुल्क भूक्तानीप्रति नेपाल टेलिकमका कर्मचारीहरुको असन्तुष्टि
काठमाडौं । वार्षिक टेलिकम नविकरण शुल्कप्रति नेपाल टेलिकमका कर्मचारीहरुले तिब्र विरोध जनाएका छन् । सर्वसाधारण जनताको समेत शेयर लगानी रहेको टेलिकम जस्तो सार्वजनिक संस्थानलाई निजी कम्पनी जसरी सञ्चालकहरुले एक्लौटी रुपमा चलाएको र अर्बौ रुपैयाँ…
केराबारी गाउँपालिका अध्यक्ष कार्कीमाथि खुकुरी प्रहार गर्नेलाई कारबाही गर्न काँग्रेसको माग
काठमाडौं । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि स्थानीय किशोरसिंह ठकुरीले खुकुरी प्रहार गरेका छन् ।
कार्की नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । ठकुरीको खुकुरी प्रहारबाट अध्यक्ष कार्की…
काठमाडौँको पूर्वोत्तर भेगमा व्यवस्थित बस्ती विकास गरिने
काठमाडौं । काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको १८ हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी व्यवस्थित बस्ती विकास गर्न जोरपाटीमा कार्यालय स्थापना गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं। १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको…