
Browsing Category
Text Breaking
अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता पक्राउ
काठमाडौं/ आफ्नै कलेजका प्रमुखलाई अपहरण गर्न खोजेको आरोपमा एक विद्यार्थी नेता पक्राउ परेका छन् । लैनचौरस्थित अमृत साइन्स कलेज (अस्कल)का क्याम्पस प्रमुख लोकबहादुर बराललाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता कमल जोशी प्रक्राउ परेका छन् ।…
ईप्सन ओलम्पिक २०७९ सम्पन्न
भक्तपुर/ निजी विद्यालयको संगठन ईप्सन भक्तपुरले आयोजना गरेको इप्सन ओलम्पिक सम्पन्न भयो । आफ्ना सदस्य विद्यालयहरु बीच इप्सन ओलम्पिक यहि माघ १६–१८ गते सम्पन्न गरेको छ । ओलम्पिकको विजेता ग्लोबल स्कुल र उप विजेता मदरल्याण्ड स्कुल हुन सफल भए ।…
सञ्चारकर्मीहरुको आँखा निःशुल्क जाचगर्न सम्झौता
काठमाडौँ/ नेपाल नेत्रज्योति संघ र नेपाल पत्रकार महासंघका बीचमा आपसी सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार महासंघको केन्द्रीय कार्यालयमा दुई संस्थाहरुका बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
आँखा उपचार सम्बन्धी…
सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा प्रथम भए इन्स्पेक्टर बिमल
काठमाडौं/ सशस्त्र प्रहरी सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा इन्स्पेक्टर बिमल बानियाँ प्रथम भएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ४ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) तालिममा…
फलाम चोरी गरी कवाडीमा बेच्ने मानिस पक्राउ
बनेपा/ इलाका प्रहरी कार्यालय बनेपाले फलाम चोरी गरी कवाडीमा बेच्ने गिरोह पक्राउ गरेको छ । चोरी बढे सगै बनेपा इलाका प्रहरीले विशेष टोलि बनाई चोरको निगानी बढाईए सगै यतिबेला बनेपा प्रहरीले चोरी गदै हिड्ने गिरोह पक्राउ परेका हुन् ।
फलाम चोरी…