After header
Browsing Category

Text Breaking

विद्यार्थीको खाजाको पैसाबाट एकल महिलालाई सहयोग

काभ्रे/ आदर्श विद्या मन्दिर (एबिएम स्कूल) बनेपामा कक्षा ११ र १२ को सामाजिक अध्ययन विषयमा अध्ययनरत विद्यार्थीले परिवर्तनका लागि हामी (धभ ायच अजबलनभ) नामक समूह बनाएर खाजाको पैसाबाट एक, एक सय र तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको पैसाबाट आपत…

’निफ’ को छैटौं संस्करण आगामी चैत २ गतेदेखि ६ सम्म

काठमाडौं/ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को छैटौं संस्करण आगामी चैत २ गतेदेखि ६ गतेसम्म हुने भएको छ । निफका अध्यक्ष केपी पाठकका अनुसार यस पटक महोत्सवमा नेपाल सहित ३५ देशका ९५ वटा फिल्म प्रदर्शन गरिने बताए । ती फिल्म संसारका ५५ देशबाट…

वीपी राजमार्गमा फोहोर फाले कार्वाही हुन्छ ः नगर प्रमुख लामा

भकुण्डेवेशी/  नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने वीपी राजमार्गमा फोहोर फाल्ने सवारी साधन र यात्रुलाई कार्वाही गर्ने भएको छ । नेपाल प्रहरीसंगको सहकार्यमा नगरपालिकाले सो राजमार्ग प्रयोग गर्दा फोहोरजन्य सामाग्री फाले कार्वाही गर्ने…

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काभ्रेमा थापा

काभ्रे । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काभ्रेको अध्यक्षमा मेरो टेलर्स बनेपाका संजिव विक्रम थापा चयन भएका छन । शुक्रबार काभ्रेको बनेपामा सम्पन्न अधिवेसनले थापालाई अध्यक्षमा चयन गरेको हो । थापा व्यवसायिक मात्रै नभइ सामाजिक काममा रमाउँदै…

नेविसंघ काभ्रेको अध्यक्षमा खतिवडा मनोनित

काभ्रे/ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) काभ्रेको अध्यक्षमा अन्जनराज खतिवडा मनोनित भएका छन् । लामो समय देखि नेतृत्वविहीन रहेको नेविसंघ काभ्रेको अध्यक्षमा पांचखाल नगरका विद्यार्थी नेता अन्जनराज खतिवडा…