
Browsing Category
Text Breaking
तनहुँमा क्वारेन्टिनमा बसिरहेका बृद्धको मृत्यु
तनहुँ । तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका एक वृद्धको आज मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–५ मैबलका ६६ वर्षीय रामबहादुर श्रेष्ठ रहेका छन् । भारतबाट आएर पाँच दिन पहिला क्वारेन्टिनमा बसेका उनको बिरामी…
पानी परेपछि काठमाडौंमा फोहर व्यवस्थापनको समस्या
काठमाडौं । पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकलाई फोहर व्यवस्थापन गर्न समस्या भएको छ । अन्य समयमा भन्दा वर्षात्को समयमा फोहर बढी उत्पादन हुने र समय–समयमा बाटो बिग्रने हुँदा समस्या भएको कामपाको भनाइ छ ।
समस्या फोहर लानका लागि मात्रै…
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्वद्ध विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।
कोरोना महामारीले पिल्सिएको बेला पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताको घाउमा…
अविरल वर्षाले जनकपुरधाम जलमग्न, जनजीवन प्रभावित
बिहीबार रातिदेखि परिरहेको अविरल वर्षाले जनकपुरधाम जलमग्न हुनुको साथै धनुषा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाको जनजीवन प्रभावित भएका छन्। यहाँको मूल सडकमा दुई फिटभन्दा वढी पानी जमेको छ ।
पानीको निकास नहुँदा घरघरमा पानी पसेको छ…
सिन्धुपाल्चोकको जम्बुमा बेपत्ताको खोजी जारी, एकको जीवितै उद्धार
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता भएका २० जनाको खोजी जारी रहे पनि लगातारको वर्षाले सडक अवरुद्धका कारण कठिनाइ उत्पन्न भएको छ ।
आज पनि बेपत्ताको खोजी राजधानीबाट आएका २५ जनाको…